Suvadin, Home

Cover Image

सुनको भाउ तोलामा १५ सयले घट्यो

प्रति तोला ८३ हजारमाथि पुगेको सुनको मूल्य लागतार ओरालो लागेको छ ।

काठमाडौं । प्रति तोला ८३ हजारमाथि पुगेको सुनको मूल्य लागतार ओरालो लागेको छ ।

बिहीबार सुनको भाउ तोलामा १५ सयले घटेर प्रतितोला ७५ हजारमा कारोबार भएको छ । सुन बुधबार तोलामा एक हजार रुपैयाँ बढेर ७६ हजार पाँच सय रुपैयाँ पुगेको थियो ।

सुनको भाउ बढेर ८३ हजार नाघेको थियो । त्यसपछि क्रमश घटेको सुन बुधबार प्रतितोला एक हजारले बढेको थियो ।

यस्तै चाँदी आज तोलामा ३० रुपैयाँ घटेर तोलाको ६ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।


 

More form the Internet

loading...