Suvadin, Home
सुनको भाउ मङ्गलबार तोलामा ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले दिएको जानकारी अनुसार आज सुन तोलाको ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

काठमाडौं । सुनको भाउ मङ्गलबार तोलामा ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले दिएको जानकारी अनुसार आज सुन तोलाको ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार र आइतबार तोलाको ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मङ्गलबार घटेको हो । 

यस्तै तोलामा १० रुपैयाँ घटेर चाँदी तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।


 

More form the Internet

loading...