Suvadin, Home

बाजेकाे सेकुवा अब न्यू योर्कमा

दिननाथ भण्डारीद्वारा शुरूवात गरिएकाे बाजेकाे सेकुवा अहिले परिवारकै व्यवसाय भएकाे हो। सिनामंगलमा शुरूवात गरिएकाे बाजेकाे सेकुवा अहिले नेपालका विभिन्न ठाउँमा सञ्चालित छ।

काठमाडाैं, वैशाख २ – घुमघामकाे क्रममा अचानक अाएकाे सेकुवाकाे अाइडिया अहिले नेपालम लाेकप्रिय भएकाे छ। सानाे टिनकाे छानोबाट शुरू गरिएकाे बाजेकाे सेकुवा एउटा सफल ब्राण्ड बनेकाे छ।

दिननाथ भण्डारीद्वारा शुरूवात गरिएकाे बाजेकाे सेकुवा अहिले परिवारकै व्यवसाय भएकाे हो। सिनामंगलमा शुरूवात गरिएकाे बाजेकाे सेकुवा अहिले नेपालका विभिन्न ठाउँमा सञ्चालित छ।

पछिल्ला दिनहरूमा धेरै मल्टिनेश्नल कम्पनि नेपाल भित्रिने क्रममा छन्। त्यस्तै नेपालले पनि अन्य देशहरूमा अाफ्नाे फ्यान्चाइस् सञ्चालन गर्दै अाएकाे छ। नेपालकाे चर्चित बाजेकाे सेकुवाले पनि हालै अमेरिकाकाे न्यू याेर्कमा फ्यान्चास् खाेलेका छ। 


 

More form the Internet

loading...