Suvadin, Home

Cover Image

१३औं सागको उद्‍घाटन राष्ट्रपतिबाट

१३औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय भएको छ । 

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय भएको छ । 

आउँदो मंसिर १५ गतेबाट प्रतियोता हुने छन् । कार्यक्रम रहेको प्राविधिक समितिले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा सागको उद्घाटन समारोहमा प्रधानमन्त्री, सहभागी देशका राष्ट्र प्रमुख र पदाधिकारी, विदेशी कुटनीतिक नियोगका पदाधिकारी लगायतको सहभागिता रहने बताइएको छ ।

उद्घाटन समारोह तीन घण्टा २४ मिनेट चल्नेछ । एकदिनअघि ग्रान्ड रिहर्सल गरिने र उद्घाटनमा कला–संस्कृति झल्किने गरी १५ हजार जनाको सहभागितामा झाँकी प्रदर्शन गरिनेछ ।


 

More form the Internet

loading...