Suvadin, Home

चितवन पनि लोडसेडिङकाे समस्याबाट मुक्त

काठमाडौं र पोखरापछि चितवन पनि बिहीवारदेखि लोडसेडिङमुक्त जिल्ला भएको छ। औद्योगिक फिडरबाहेक सबै फिडरमा अब लोडसेडिङ नहुने भरतपुर वितरण केन्द्रका प्रमुख  रामदुलार यादवले शुभदिनलाई बताएका छन्। जिल्लामा गर्मी महिनामा २५ देखि २८ मेघावाटसम्म विद्युतको माग छ । केन्द्रीय प्रशासरणमा भारतबाट र आन्तरिक उत्पादनबाट विजुली थपिएको कारण पनि लोडसेडिङ हटाउन सहयोग पुगेको प्रमुख राम दुरार यादवले बताएका छन्।

चितवन, माघ २७ - काठमाडौं र पोखरापछि चितवन पनि बिहीवारदेखि लोडसेडिङमुक्त जिल्ला भएको छ। औद्योगिक फिडरबाहेक सबै फिडरमा अब लोडसेडिङ नहुने भरतपुर वितरण केन्द्रका प्रमुख  रामदुलार यादवले शुभदिनलाई बताएका छन्।

जिल्लामा गर्मी महिनामा २५ देखि २८ मेघावाटसम्म विद्युतको माग छ। केन्द्रीय प्रशासरणमा भारतबाट र आन्तरिक उत्पादनबाट विजुली थपिएको कारण पनि लोडसेडिङ हटाउन सहयोग पुगेको प्रमुख राम दुरार यादवले बताएका छन्।

पछिल्लो चरण चुवाहवट पनि नियन्त्रणमा अाएकाे उनले बताएका छन्। चितवन औद्योगिक जिल्लाका रुपमा विकास भइरहेको चितवन लोडसेडिङ अन्त्य भएसंगै थप उद्योगधन्दा र कलकारखना फस्टाउने वातावरणा बनेकाे छ।


 

More form the Internet

loading...