Suvadin, Home

Cover Image

युरोपेली संघले नेपाललाई करिव १० अर्ब सहयोग गर्ने

युरोपेली संघ (ईयू) ले नेपाललाई आर्थिक सहयोग गर्ने भएको जनाएको छ । ईयुले नेपाललाई कोरोना भाइरसको संक्रमणबाट बच्न र नियन्त्रण गर्न झण्डै १० अर्ब आर्थिक सहयोग गर्न लागेको हो ।

काठमाडौं । युरोपेली संघ (ईयू) ले नेपाललाई आर्थिक सहयोग गर्ने भएको जनाएको छ । ईयुले नेपाललाई कोरोना भाइरसको संक्रमणबाट बच्न र नियन्त्रण गर्न झण्डै १० अर्ब आर्थिक सहयोग गर्न लागेको हो ।

ईयुले नेपाललाई ९ अर्ब ८० करोड रुपैयाँ (७ करोड ५० लाख युरो) सहायता प्याकेज उपलब्ध गराउने घोषणा गरेको हो ।

सो सहयोग रकम ईयूले दिँदै आएको सहयोग प्रतिबद्धतालाई पुनः प्राथमिकीकरण र थप सहयोगसमेत गरी सरकारलाई बजेटरी सहयोग उपलब्ध गराएको हो । 


 

More form the Internet

loading...