Suvadin, Home
तथ्यांक ऐन २०१५ को व्यवस्थानुसार सरकारका तर्फबाट तथ्यांक संकलन गर्दा सरोकार भएकाहरुलाई जानकारी दिनुपर्ने भएकाले आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘आर्थिक गणना’ गर्ने निर्णय गरेको थियो। 

काठमाडौं, २८ पुस – केन्द्रीय तथ्यांक विभागले आगामी वैशाख १ गतेदेखि पहिलो पटक आर्थिक गणना गर्ने तयारी अगाडि बढाएको छ। 

विभागले चालु आव २०७४/७५ को अन्त्यसम्म आर्थिक गणना पूरा गरी सार्वजनिक तयारी गरिएको विभागका महानिर्देशक सुमनराज अर्यालले  जानकारी दिएका छन्।

तथ्यांक ऐन २०१५ को व्यवस्थानुसार सरकारका तर्फबाट तथ्यांक संकलन गर्दा सरोकार भएकाहरुलाई जानकारी दिनुपर्ने भएकाले आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘आर्थिक गणना’ गर्ने निर्णय गरेको थियो। 

गणनामा मुलुकभरका ७७ जिल्लाका ७५३ स्थानीय तहमा सञ्चालित आर्थिक क्रियाकलाप गर्ने सबै एकाइबाट तथ्यांक संकलन गरी त्यसको वास्तविक अवस्था पत्ता लगाइन्छ। 


 

More form the Internet

loading...