Suvadin, Home

Cover Image

वीरगन्ज नाका हुँदै भित्रिए ३० बुलेट ग्यास

वीरगन्ज हुँदै शुक्रबार ३० बुलेट ग्यास आयात गरिएको नेपाल आयल निगमले जनाएको छ । 

काठमाडौं । वीरगन्ज हुँदै शुक्रबार ३० बुलेट ग्यास आयात गरिएको नेपाल आयल निगमले जनाएको छ । 

नेपाल र भारत दुवै देशमा लकडाउन भए पनि ग्यासको आयात नियमित छ । आइतबार आयात भएको ग्यासमध्ये सबैभन्दा धेरै नेपाल ग्यास हो । यसैगरी ४ बुलेट ओम ग्यास आयात भएको छ ।

एक बुलेट ग्यासले १२ सय ५० सिलिन्डर ग्यास भर्न पुग्छ ।


 

More form the Internet

loading...