Suvadin, Home
Nepal life 3.22M

१३ अर्बको आयोजना सुस्त

प्राधिकरणको महत्वाकांक्षी परियोजना अप्टिकल ब्याकबोन नेटवर्क परियोजनाका लागि मात्रै नौ अर्ब ८८ करोड रुपैयाँ रकम छुट्याइएको छ। 

काठमाडौं,२५ पुस – ग्रामीण दूरसञ्चार कोषको अनुदानमा सञ्चालित ठूला परियोजना अलपत्र परेका छन्। नेपाल दूरसञ्चार प्राधिकणबाट १२ अर्ब ७० करोड रुपैयाँको ब्रोडब्यान्ड एक्सेस नेटवर्क र अप्टिकल ब्याबोन नेटवर्क परियोजनाको जिम्मा नेपाल टेलिकमसहितका कम्पनीले लिएका छन्।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।तर कुनैले पनि समयमा काम सकेका छैनन् । मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर विस्तारको जिम्मा नेपाल टेलिकम, यूटीएल र स्मार्ट टेलिकमले लिएका छन्।

तिनको काम सन्तोषजनक छैन। प्राधिकरणको महत्वाकांक्षी परियोजना अप्टिकल ब्याकबोन नेटवर्क परियोजनाका लागि मात्रै नौ अर्ब ८८ करोड रुपैयाँ रकम छुट्याइएको छ। 


 

More form the Internet

loading...