Suvadin, Home
केही दिन यता ओरालो लाग्दै आएको सुनको भाउ आज पुन: बढेको छ । आज सुन प्रतितोला ३ सय रुपैयाँले बढेर ७१ हजार ३ सय पुगेको छ । हिजो (शनिबार) सुन प्रतितोला ७१ हजारमा कारोबार हुँदै आएको थियो ।

काठमाडौं । केही दिन यता ओरालो लाग्दै आएको सुनको भाउ आज पुन: बढेको छ । आज सुन प्रतितोला ३ सय रुपैयाँले बढेर ७१ हजार ३ सय पुगेको छ । हिजो (शनिबार) सुन प्रतितोला ७१ हजारमा कारोबार हुँदै आएको थियो ।

यसअघि सुनको भाउ प्रतितोला ७३ हजार ५ सय रुपैयाँसम्म पुगे पनि पुनः घटेको थियो।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको मूल्य ७१ हजार ३ सय रुपैयाँ तोकिएको छ।


 

More form the Internet

loading...