Suvadin, Home
सुनको भाउ मंगलबार तोलामा एक सय रुपैयाँ बढेको छ । सुन मंगलबार तोलाको ७१ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

काठमाण्डौ । सुनको भाउ मंगलबार तोलामा एक सय रुपैयाँ बढेको छ । सुन मंगलबार तोलाको ७१ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार र सोमबार प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन पुन: मंगलबार बढेको हो । 

यस्तै, चाँदी पनि आज तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।


 

More form the Internet

loading...