Suvadin, Home
सुनचाँदी मूल्यमा सामान्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

काठमाडौँ । सुनचाँदी मूल्यमा सामान्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य घटेर आज तोलामा ७० हजार ८०० मा कारोबार भइरहेको छ । 

यस्तै तेजावी सुन तोलामा ७० हजार ५०० मा कारोबार भएको छ । 

चाँदी सोमबार ८७० रुपैयाँमा कारोबार भएकोमा मंगलबार तोलामा ८६५ मा कारोबार भएको महासंघले जनाएको छ ।


 

More form the Internet

loading...