Suvadin, Home
नेपाली बजारमा सुनको मूल्य ७ सयले घटेको छ । नेपाल सुन चाँदी महासंघका अनुसार आज सुन तोलाको मूल्य तोलामा ६९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ । 

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ७ सयले घटेको छ । नेपाल सुन चाँदी महासंघका अनुसार आज सुन तोलाको मूल्य तोलामा ६९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ । 

सुन बिहीबार प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको मूल्य तोलाको ६९ हजार ६ सय रुपैयाँ कायम गरेको महासंघले जनाएको छ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ ।  आज चाँदी तोला ८३५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी तोलाको ८५० रुपैयाँमा किनबेच भएको थियो ।


 

More form the Internet

loading...