Suvadin, Home

सुन तोलामै ११ सयले बढ्यो

नेपाली बजारमा आज सुन तोलामा ११ सयले बढेको छ ।

काठमाडौं । नेपाली बजारमा आज सुन तोलामा ११ सयले बढेको छ । शुक्रबार प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको  सुन आज प्रतितोला ७१ हजार रुपैयाँले कारबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन ६९ हजार ९ सयमा कारोबार हुँदै आएको सुन बढेर आज प्रतिततोला ७१ हजारमा काराबार भइरहेको छ।

त्यस्तै, आज चाँदी पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला आठ सय ४० रुपैयाँ पुगेको छ ।


 

More form the Internet

loading...