Suvadin, Home
शुक्रबार प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज घटेको छ । आज सुन प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ । 

काठमाडौं । शुक्रबार प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज घटेको छ । आज सुन प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ । 

आज सुन तोलामा सय रुपियाँले सस्तिएको हो । वैदेशिक रोजगारीमा गएका नेपालीले फर्कदा ल्याउन पाउने सुनको भन्सार मूल्य बढेपछि एकाएक उचाइमा पुगेको सुन पुनः ओरालो लाग्न थालेको हो । 

प्रतितोला ७३ हजार ५ सयसम्म पुगेको सुनको भाउ केही दिनपछि घटेर ७० हजारभन्दा तल आएको थियो।


 

More form the Internet

loading...