Suvadin, Home
शुक्रबार सुनको मूल्य प्रतितोला तीन सयले बढेर ७१ हजार ३ सय पुगेको छ ।

काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला तीन सयले बढेर ७१ हजार ३ सय पुगेको छ ।

बिहीबार ७१ हजारमा कारोबार भएको सुनको मूल्य आज ३ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य ७१ हजार पुगेको  छ।

आजका चाँदीको प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।


 

More form the Internet

loading...