Suvadin, Home

सुन र चाँदीको मूल्यमा गिरावट

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुन चाँदी महासंघका अनुसार बिहीबार ८ सय रुपैयाँले घटेर तोलाको ८१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुन चाँदी महासंघका अनुसार बिहीबार ८ सय रुपैयाँले घटेर तोलाको ८१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

बुधबार सुन तोलाको ८२ हजार ३ सय रुपैयाँ कायम गरिएको थियो ।

यस्तै तेजाबी सुन ८१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । चाँदी तोलाको ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।बुधबारको तुलानामा चाँदी २० रुपैयाँले कम हो ।


 

More form the Internet

loading...