Suvadin, Home

सुनको मूल्य निरन्तर घट्‍दो, आज ७० हजार ६ सयमा कारोबार

पछिल्लो समय सुनको मूल्य घट्‍दो क्रममा छ । निरन्तर घटिरहेको सुनको भाउ आज पनि घटेको छ ।

काठमाडौं । पछिल्लो समय सुनको मूल्य घट्‍दो क्रममा छ । निरन्तर घटिरहेको सुनको भाउ आज पनि घटेको छ ।

आज मूल्य घटेर प्रतितोला ७० हजार ६ सय रुपैयाँमा आएको झरेको छ । प्रतितोला ७३ हजार ५ सयसम्म पुगेको सुनको मूल्य निरन्तर ओरालो लाग्ने क्रम जारी छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि सुनको मूल्य ७० हजार ६ सय रुपैयाँ तोकिएको छ ।

केही दिनयतादेखि सुनको मूल्यले नयाँ रेडर्क बनाउँदै अघि बढेको थियो । विश्व आर्थिक बजारमा सुन र तेलको मूल्यमा थपघट हुँदै आएको छ ।


 

More form the Internet

loading...