Suvadin, Home
Nepal life 70.8k
उक्त अफरमा ग्राहकहरूले हिटाची ब्राण्डको प्रत्येक एलर्इडी टिभी खरिदमा ६० हजारसम्मको रकम फिर्ता पाउन सक्नेछन्। यो योजना जेठ २९ गते देखि देखि सिमित अवधिको लागि नेपाल अघिराज्यभर लागू गरिएको छ।

काठमाडाैं, २९ जेठ – विश्वको चर्चित घरायसी उपकरणका ब्राण्ड हिटाचीको एक मात्र नेपालका वितरक यूनिभर्सल इलेक्ट्रोकमले आफ्ना ग्राहकवर्गमा थप फाईदा प्रदान गर्नको लागि यस फुटबल उत्सब २०७५ को अवशरमा टफ टू ट्याकल अफर ल्याएको छ।

उक्त अफरमा ग्राहकहरूले हिटाची ब्राण्डको प्रत्येक एलर्इडी टिभी खरिदमा ६० हजारसम्मको रकम फिर्ता पाउन सक्नेछन्।

यो योजना जेठ २९ गते देखि देखि सिमित अवधिको लागि नेपाल अघिराज्यभर लागू गरिएको छ। हिटाचीको मुलनारा 'हरेक घर हिटाचीका लागि योग्य छ' रहेको छ। 
 


 

More form the Internet

loading...