Suvadin, Home
NMB Bank Ltd 275.7k

जगदम्बा सिमेन्ट ‘उत्कृष्ट उद्योग २०७३’ बाट सम्मानित

एक कार्यक्रमकाबीच हालै उक्त सिमेन्टलाई उद्योग संघ रुपन्देहीले सम्मानित गरेको हो। जगदम्बा सिमेन्टले आफ्ना दुबैै उद्योग जगदम्बा सिमेन्ट इण्डष्ट्रिज प्रा.लि. र शुभश्री जगदम्बा सिमेन्ट मिल्स प्रा.लि.मार्फत सिमेन्ट बिक्री वितरण गर्दै आएको छ। 

काठमाडाैं, पुस २१


जगदम्बा सिमेन्टले भैरहवा उद्योग वाणिज्य संघबाट उत्कृष्ट उद्योग सम्मान-२०७३ पाएको छ।  

एक कार्यक्रमकाबीच हालै उक्त सिमेन्टलाई उद्योग संघ रुपन्देहीले सम्मानित गरेको हो। जगदम्बा सिमेन्टले आफ्ना दुबैै उद्योग जगदम्बा सिमेन्ट इण्डष्ट्रिज प्रा.लि. र शुभश्री जगदम्बा सिमेन्ट मिल्स प्रा.लि.मार्फत सिमेन्ट बिक्री वितरण गर्दै आएको छ। 

उसले यसअघि गुणस्तर तथा नापतौल विभागबाट दुई पटक उत्कृष्टतामा पुरस्कार पाइसकेको थियो। 

 

More form the Internet

loading...