Suvadin, Home

Cover Image

कोरोना कोषमा ग्लोबल आइएमई बैंकले एक करोड रुपैयाँ उपलब्ध गराउने

ग्लोबल आइएमई बैंकले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले सञ्चालन गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा  १ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले सञ्चालन गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा  १ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

कोरोनाको संक्रमणविरुद्ध लड्न सरकारसँग हातेमालो गर्न उक्त रकम उपलब्ध गराउन लागेको बैंकले जनाएको छ ।

स्थापनाकालदेखि नै  दैवी प्रकोप तथा अन्य विपतको समयमा सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको बैंकले जनाएको छ ।


 

More form the Internet

loading...