Suvadin, Home
Nepal life 2.601M

एलजीका नयाँ अत्याधुनिक वासिंग मेसिन बजारमा

काठमाडौं, २० मंसिर – विश्वमै आफ्नो ब्राण्ड स्थापना गर्न सफल एलजी कम्पनीले यसवर्ष पनि नयाँ अत्याधुनिक वासिंग मेसिनहरु बजारमा ल्याउने भएको छ।
विश्वकै सर्वश्रेष्ठ एलजी कम्पनीले नयाँ अत्याधुनिक फ्रन्ट लोडिङ्ग वासिंग मेसिन बजारमा ल्याउन लागेको हो।

यस वासिंग मेसिनमा लुगा धुँदा आमाको हातले धोएको जस्तै मुलायम लुगा हुने कम्पनीले जनाएको छ।

कम्पनीले नेपालमा पनि ५०% भन्दा बढी फ्रन्ट लोडिङ्ग वासिंग मेसिन (Front Loading  Washing Machine ) मा आधिपत्य जनाउन सफल भइसकेको छ।

कम्पनीले Motherly Washing Campaign को यसपालीको जाडोको नयाँ संस्करण शुरु गरेको छ । कम्पनीले अत्याधुनिक प्रविधियुक्त अन्य थुप्रै मोडेलहरु पनि बजारमा ल्याएको छ।

यस्ता छन् मेसिनका विशेषताहरु :

-6 motion Technology

 -Smart thinQ,

-Turbo Wash in Less than 1 Hour

-10 Year Warranty on Direct Drive

 


 

More form the Internet

loading...