Suvadin, Home
Citizen Bank 440.4k

Cover Image

एलआईसी नेपाललार्इ 'बेस्ट ब्रण्ड लिडरशिप अवार्ड–२०१८'

एलआईसी नेपालले आफुलाई जीवन बीमा क्षेत्रमा उत्कृष्ट व्यवसायिक ब्राण्डकोरुपमा स्थापित गर्दै ग्राहक सेवामा उत्कृष्ट कार्य गरिरहेको हुँदा सिएमओ एशियाले यो सम्मान प्रदान गरेको छ।

काठमाडौं, ३ पुस – एलआईसी नेपाल ‘बेस्ट ब्रण्ड लिडरशिप अवार्ड–२०१८’ बाट सम्मानित गरिएको छ। सिएमओ एशिया नामक संस्थाले काठमाण्डौंमा आयोजिना गरेको कार्यक्रममा एलआईसी नेपाल यस अवार्डबाट सम्मानित भएको हो।

एलआईसी नेपालले आफुलाई जीवन बीमा क्षेत्रमा उत्कृष्ट व्यवसायिक ब्राण्डकोरुपमा स्थापित गर्दै ग्राहक सेवामा उत्कृष्ट कार्य गरिरहेको हुँदा सिएमओ एशियाले यो सम्मान प्रदान गरेको छ। उक्त अवार्ड कम्पनीका प्रबन्धक संजिवकुमार अग्रवालले सोमबार लिएका हुन्।

सिएमओ एशियाले उद्योगका विविध क्षेत्रगत पार्टनरहरुमार्फत उच्च स्तरीय नेतृत्व र ज्ञान आदानप्रदान गर्दै अाएको छ।


 

More form the Internet

loading...