Suvadin, Home

महिन्द्राको नयाँ वर्ष लक्षित उपहार योजना

याेे योजनाअन्तर्गत महिन्द्रा टु व्हीलर खरिदकर्ताहरूका लागि चार सय प्रतिशतसम्म क्यासब्याक बोनस पाउने नौलो अवसर रहेको छ। यसपाली ग्राहकहरुले हरेक खरिदमा पाउने स्क्य्राच् कार्डमा दुई पटकसम्म स्क्य्राच् गर्न सकिने व्यवस्था रहेको छ। पहिलो स्क्य्राच् ग्राहकहरूले १ लाख रूपैयाँसम्म जित्ने र दोस्राे स्क्य्राचमा उक्त रकमको चार सय प्रतिशतसम्म बोनस क्यास जित्ने अवसर रहेको जनाइएकाे छ। याे योजनासँगै महिन्द्रा टु व्हीलर खरिद गर्ने ग्राहकहरूका लागि यो नयाँ वर्षमा थप उत्साह भरिने कम्पनीको विश्वास रहेको छ।

काठमाडाैं, चैत ८ - महिन्द्रा टु-व्हीलर्स् लि.को आधिकारिक वितरक अग्नि मोटो इन्क प्रालिले नयाँ वर्षका अवसरमा 'नयाँ वर्षमा यसपाली, स्क्य्राच् गरौं, दुई ताली' योजना सार्वजनिक गरेकाे छ।

याेे योजनाअन्तर्गत महिन्द्रा टु व्हीलर खरिदकर्ताहरूका लागि चार सय प्रतिशतसम्म क्यासब्याक बोनस पाउने नौलो अवसर रहेको छ। यसपाली ग्राहकहरुले हरेक खरिदमा पाउने स्क्य्राच् कार्डमा दुई पटकसम्म स्क्य्राच् गर्न सकिने व्यवस्था रहेको छ।

पहिलो स्क्याच् ग्राहकहरूले १ लाख रूपैयाँसम्म जित्ने र दोस्राे स्क्य्राचमा उक्त रकमको चार सय प्रतिशतसम्म बोनस क्यास जित्ने अवसर रहेको जनाइएकाे छ। याे योजनासँगै महिन्द्रा टु व्हीलर खरिद गर्ने ग्राहकहरूका लागि यो नयाँ वर्षमा थप उत्साह भरिने कम्पनीको विश्वास रहेको छ।


 

More form the Internet

loading...