Suvadin, Home

Cover Image

नेपाल बंगलादेश बैंकले १२ प्रतिशत लाभांश दिने

नेपाल बंगलादेश बैंकको सञ्‍चालक समितिले १२ प्रतिशत लाभांश दिने प्रस्ताव गर्ने भएको छ ।

काठमाडौं । नेपाल बंगलादेश बैंकको सञ्‍चालक समितिले १२ प्रतिशत लाभांश दिने प्रस्ताव गर्ने भएको छ ।

बैंकले स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाएको र आगामी साधारण सभाले उक्त लाभांश पारित गरेपछि शेयर धनिको लागि वितरण गरिने बताइएको छ ।

बैंकले अघिल्लो वर्षको मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बराबर हुन आउने रकम बोनस शेयरको रुपमा वितरण गर्ने प्रस्ताव गर्न लागेको हो ।

यस्तै बैंकले चुक्ता पूँजीको ७ प्रतिशत नगद लाभांसका रुपमा वितरण गर्ने प्रस्ताव गरेको छ ।


 

More form the Internet

loading...