Suvadin, Home

नेपाल टेलिकमको सेवा ६ घण्टाका लागि अवरुद्ध

टेलिकमका अनुसार कम्पनीको ल्यान्डलाइन टेलिफोनको विद्यमान बिलिङ सिस्टमलाई माइग्रेस गर्ने काम भइरहेकोमा बुधबार राति ११ बजेदेखि विहिबार बिहान ५ बजेसम्म सेवा अवरुद्ध हुन सक्ने जानकारी छ।

काठमाडौं, ३ माघ – बुधबार राति नेपाल टेलिकमका मोबाइलबाट भ्वाइस, एसएमएस र रिचार्ज सेवा अवरुद्ध हुनसक्ने नेपाल टेलिकमले जनाएको छ। 

टेलिकमका अनुसार कम्पनीको ल्यान्डलाइन टेलिफोनको विद्यमान बिलिङ सिस्टमलाई माइग्रेस गर्ने काम भइरहेकोमा बुधबार राति ११ बजेदेखि विहिबार बिहान ५ बजेसम्म सेवा अवरुद्ध हुन सक्ने जानकारी छ।


 

More form the Internet

loading...