Suvadin, Home
Nepal life 2.619M

सिजीका आकर्षक एवम् गुणस्तरिय फ्रिजहरु बजारमा

ग्राहकहरुलाई मध्य नजर गरि कम्पनीले बजारमा ल्याएका उक्त फ्रिजहरुमा ५ वर्षको वारेण्टी सहित विभिन्न अकर्षक उपहार योजनाहरु ल्याएको हो। अाकर्षक फुल बुट्टा र बेस स्ट्याण्डमा ड्रोयर सहित भएको ती फ्रिजहरुमा अब बक्ति गएको १२ घण्टासम्म खानालाई स्वच्छ र ताजा बनाईराख्दछ।

काठमाडाैं, २८ वैशाख – इलेक्ट्रोनिक्स क्षेत्रमा नेपालकै नम्बर–१ ब्राण्ड बन्न सफल सिजीले नयाँ मोडलका आकर्षक एवम् गुणस्तरयुक्त फ्रिजहरु बजारमा ल्याएको छ।

ग्राहकहरुलाई मध्य नजर गरि कम्पनीले बजारमा ल्याएका उक्त फ्रिजहरुमा ५ वर्षको वारेण्टी सहित विभिन्न अकर्षक उपहार योजनाहरु ल्याएको हो। अाकर्षक फुल बुट्टा र बेस स्ट्याण्डमा ड्रोयर सहित भएको ती फ्रिजहरुमा अब बक्ति गएको १२ घण्टासम्म खानालाई स्वच्छ र ताजा बनाईराख्दछ।

यस्ता यस्ता धेरै विशेषताहरु र आकर्षक मुल्य भएकौ कारण सिजीका फ्रिजहरुको माग एकदमै बढेको सिजीले बताएको छ।


 

More form the Internet

loading...