Suvadin, Home
धितोपत्र बोर्डले एनएमबी बैंक लिमिटेडलार्इ आफ्ना ग्राहकहरुलाई आश्वा सेवा प्रदान गर्न स्वीकृति प्राप्त गरेको छ। उक्त प्रविधिबाट शेयरमा लगानी गर्दा लगानी रकम लगानीकर्ताको खातामै रहने, रकमको व्याज लगानीकर्ताले पाउने र शेयर परेपश्चात्तको रकम मात्र रोक्का रकमबाट काट्टिन्छ।

काठमाडाैं, माघ ४


धितोपत्र बोर्डले एनएमबी बैंक लिमिटेडलार्इ आफ्ना ग्राहकहरुलाई आश्वा सेवा प्रदान गर्न स्वीकृति प्राप्त गरेको छ ।

उक्त प्रविधिबाट शेयरमा लगानी गर्दा लगानी रकम लगानीकर्ताको खातामै रहने, रकमको व्याज लगानीकर्ताले पाउने र शेयर परेपश्चात्तको रकम मात्र रोक्का रकमबाट काट्टिन्छ।

एनएमबी बैंकले याे सेवाबाट लगानीकर्तालाई थप सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।

यसले  शेयर लगानी व्यवस्थापनको क्षेत्रमा अन्तर्राष्ट्रिय मूल्य मान्यता अनुरुप नयाँ नियम र प्रणालीलाई सुदृढ बनाउन गरेको प्रयासमा थप सहायता पुग्ने विश्वास बैंकले लिएको छ।


 

More form the Internet

loading...