Suvadin, Home

Cover Image

प्याजको मूल्य पाँच वर्ष यताकै उच्च

प्याजले मूल्य निकै आकासिएको छ । प्याजको भाउ बढेर पाँच वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । 

काठमाडौं । प्याजले मूल्य निकै आकासिएको छ । प्याजको भाउ बढेर पाँच वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । 

अहिले बजारमा या त प्याज पाइदैन पाइयो भनेपनि खल्तीको पैसाले भ्याउँदैन । प्याज अभाव देखाएर व्यापारीले उपभोक्तालाई १ सय ५० देखि १ सय ७० रुपैयाँसम्म बिक्री गर्नेगरेका छन् ।

सरकारी स्वामित्वको कालीमाटी बजारमै थोकमा प्याजको मूल्य १ सय २८ र खुद्रामा १ सय ४५ रुपैयाँ पुगेको छ ।

पछिल्ल्ला ५ वर्षको अवधिमा प्याजको मूल्य उत्कर्ष बिन्दुमा पुगेको यो पहिलोपटक हो ।


 

More form the Internet

loading...