Suvadin, Home
Nepal life 1.246M

प्रभु इन्स्याेरेन्सले शेयर लिलामी गर्दैँ

इन्स्याेरेन्सकाे एक लाख २१ हजार १५४.८७ कित्ता साधारण शेयरका लागि एक हजार १६ जनाले आवेदन परेकाे छ। संस्थापक शेयरका लागि ३ वटा मात्र आवेदन परेको छ। १२ बजेसम्ममा साधारण शेयरका लागि अधिकतम ४९० रुपैयाँसम्मको आवेदन परेको छ। एक आवेदकले १३० कित्ता शेयरका लागि सो मुल्यमा बोलपत्र पेश गरेका हुन्।

काठमाडाैं, २९ भदाै – प्रभु इन्स्याेरेन्सले भदौ १७ देखि २४ गतेसम्म लिलामीमा ल्याएको १५ हजार ८६१.७६ कित्ता संस्थापक शेयर तथा एक लाख २१ हजार १५४.८७ कित्ता शेयरको बोलपत्र खुलाएको छ। इन्स्याेरेन्सले शेयर लिलामीका लागी बिक्री प्रबन्धक प्रभु क्यापिटललार्इ तोकेको हो।

इन्स्याेरेन्सकाे एक लाख २१ हजार १५४.८७ कित्ता साधारण शेयरका लागि एक हजार १६ जनाले आवेदन परेकाे छ। संस्थापक शेयरका लागि ३ वटा मात्र आवेदन परेको छ। १२ बजेसम्ममा साधारण शेयरका लागि अधिकतम ४९० रुपैयाँसम्मको आवेदन परेको छ। एक आवेदकले १३० कित्ता शेयरका लागि सो मुल्यमा बोलपत्र पेश गरेका हुन्।

त्यसैगरि अर्का एक अावेदकले पाँच हजार कित्ता शेयर न्यूनतम मूल्य १०० रूपैयाँमा समेत अावेदन गरेका छन्। त्यसैगरि संस्थापक शेयरका लागि अधिकतम १७० रुपैयाँको आवेदन परेको छ। 


 

More form the Internet

loading...