Suvadin, Home

शेयरका लागि अनलाइन आवेदन दिन सकिने 
सानिमा बैंकको ‘आश्बा’ प्रणाली निःशुल्क 

सानिमाले आश्बा अन्तर्गत अनलाइन शेयर आवेदन दिन सकिने सेवा समेत सुरु गरेको छ। सुविधालाई अझ सरल तथा झन्झट रहित बनाउने उद्देश्यले  ग्राहकलाई शेयर आवेदन दिन सक्ने सेवा सुरु गरिएको वित्तीय अधिकृत गुरागाईले जनाए।
सानिमा बैंककाे लाेगाे।

काठमाडाैं, जेठ २–सानिमा बैंकले प्रदान गर्दै आएको आश्बा (अप्लिकेशन सपोर्ट बाइ ब्लकेड अमाउन्ट) प्रणाली निःशुल्क बनाएको छ।

बैंकले नेपाल धितोपत्र बोर्डबाट गत माघबाट आश्बा प्रणाली अन्तर्गत धितोपत्र निष्कासन हुँदा बेला लगानीकर्ताबाट दरखास्त संकलन र  अनुमति प्रदान गर्दै आएको थियो। मंगलबारबाट भने सेवा निःशुल्क गरिएको बैंकका प्रमुख वित्तीय अधिकृत सरोज गुरागाईले जानकारी दिए।

साथै, सानिमाले आश्बा अन्तर्गत अनलाइन शेयर आवेदन दिन सकिने सेवा समेत सुरु गरेको छ। सुविधालाई अझ सरल तथा झन्झट रहित बनाउने उद्देश्यले  ग्राहकलाई शेयर आवेदन दिन सक्ने सेवा सुरु गरिएको वित्तीय अधिकृत गुरागाईले जनाए।

अनलाइन शेयर आवेदनका लागि बैंकमा खाता हुने ग्राहकले इन्टरनेट बैंकिङ्गमार्फत् उपयोग गर्न सक्ने जनाइएको छ।किनेछ।
नेपालमा सानिमा बैंकका ४५ शाखा  तथा ५३ वटा एटीएम रहेका छन्।


 


 

More form the Internet

loading...