Suvadin, Home

सिप्रदीद्वारा डिलर सञ्चालकलार्इ वैदेशिक यात्रा

भ्रमणबाट डिलरहरूमाझ उर्जा थपिएका र जसले गर्दा कम्पनी र डिलरहरुका बीचमा एउटा अटुट र सुमधुर सम्बन्ध कायम भएको कम्पनीका महाप्रबन्धक सुरेशकुमार तिवारीले बताएका छन्।
वैदेशिक भ्रमणमा सहभागी टाेली।

काठमाडाैं, चैत ८ - सिप्रदी ट्रेडिङ प्रालिअन्तर्गत एक्साइड व्याट्रीले आफ्ना डिलरहरुलाई प्रोत्साहित गर्न र मनोरञ्जनको लागि दुवई, इन्डोनेसिया र थाइल्यान्डको भ्रमण कार्यक्रम सम्पन्न भएको छ।

भ्रमणबाट डिलरहरूमाझ उर्जा थपिएका र जसले गर्दा कम्पनी र डिलरहरुका बीचमा एउटा अटुट र सुमधुर सम्बन्ध कायम भएको कम्पनीका महाप्रबन्धक सुरेशकुमार तिवारीले बताएका छन्।

यस प्रकारका कार्यक्रम आउने दिनमा पनि आयोजना गरिने र अन्य विकसित देशहरुको भ्रमण गराउने कम्पनीको योजना रहेको छ। सो योजना अनुरुप कम्पनीले आगामी १ महिनाभित्र अमेरिका र चीनको भ्रमण गराउने जनाएकाे छ। र, सो भ्रमणले डिलरहरुको व्यक्तिगत र मानसिक विकास गर्नेमा कम्पनी विश्वस्त छ। 
 


 

More form the Internet

loading...