Suvadin, Home

खुल्ला ठाउँमा शौच गर्ने १७ पक्राउ

खुल्ला दिसामुक्त अभियान चलिरहेका बेला १७ जना बाटो हगुवालाई धनुषा प्रहरीले बिहीबार पक्राउ गरेको छ। उनीहरु खुल्ला ठाउँमा शौच गरिरहेका थिए।

महेन्द्रनगर (धनुषा), चैत १७– खुल्ला दिसामुक्त अभियान चलिरहेका बेला १७ जनालाई धनुषा प्रहरीले बिहीबार पक्राउ गरेको छ।

उनीहरु खुल्ला ठाउँमा शौच गरिरहेका थिए। वडा प्रहरी कार्यालय मुजेलिया जनकपुरका इन्चार्ज टीका बरालको नेतृत्वमा गएको टोलीले सिनुरजोडाबाट १२ जना र मुजेलियाबाट पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस 


 

More form the Internet

loading...