Suvadin, Home

सरस्वती पुजाको तयारीमा जुटेका शिक्षकको करेन्ट लागेर मृत्यु

सरस्वती पुजाको तयारीका लागी हरियो बाँस काटेर तान्ने क्रममा बाँसले नाङ्गो तारलाई छोएपछि करेन्ट लागेको थियो। उपचारका लागी अस्पताल लैजादै गर्दा बाटोमै ज्यान गएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।

-लोक देउबा

सुखड, २६ माघ – कैलालीको घोडाघोडी नगरपालिका वडा नं २ साडेपानीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु  हुनेमा वडा नं. २ मा रहेको दशरथ मा.बि.का शिक्षक २३ बर्षिया हुकुम जैशी भएको बताईएको छ।

सरस्वती पुजाको तयारीका लागी हरियो बाँस काटेर तान्ने क्रममा बाँसले नाङ्गो तारलाई छोएपछि करेन्ट लागेको थियो। उपचारका लागी अस्पताल लैजादै गर्दा बाटोमै ज्यान गएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।


 

More form the Internet

loading...