Suvadin, Home
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले २०७४ जेठमा सञ्चालित कानून संकायतर्फ बिएलएलबी पाँचौ वर्षको परीक्षाको परीक्षाफल मंगलबार प्रकाशित गरेको छ।

काठमाडौं, १८ पुस – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले २०७४ जेठमा सञ्चालित कानून संकायतर्फ बिएलएलबी पाँचौ वर्षको परीक्षाको परीक्षाफल मंगलबार प्रकाशित गरेको छ।

परीक्षाफल wwww.edusanjal.com मा हेर्न सकिने र नेपाल टेलिकमको १६०२ डायल गरी तथा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउने सकिनेछ।


 

More form the Internet

loading...