Suvadin, Home

शिक्षा ऐनमा के व्यवस्था छ?

विगत  लामो समयदेखि अन्यौलमा रहेको शिक्षा ऐन पारित भएको छ। शिक्षा ऐन २०७३ पारित भएपछि अस्थायी शिक्षक र अन्य रिक्त रहेका पदहरुका लागि बाटो खुलेको छ। विगत देखि थन्किएको नियमावली पटक पटक पारितका लागि गएपनि हुन सकेको थिए। तर, यस पटक भने शिक्षा ऐन २०७३ पारित भएको छ ।
शिक्षा मन्त्रालय

काठमाडौं, जेठ २३ –विगत  लामो समयदेखि अन्यौलमा रहेको शिक्षा ऐन पारित भएको छ। शिक्षा ऐन २०७३ पारित भएपछि अस्थायी शिक्षक र अन्य रिक्त रहेका पदहरुका लागि बाटो खुलेको छ। विगत देखि थन्किएको नियमावली पटक पटक पारितका लागि गएपनि हुन सकेको थिए। तर, यस पटक भने शिक्षा ऐन २०७३ पारित भएको छ । जसले गर्दा शिक्षा ऐन २०७३ मा शिक्षकका लागि  विभिन्न व्यवस्था गरेको छ। 


१) शिक्षा ऐन–२०७३ अनुसार अव देखि शिक्षकले राजनैतिक दलको कुनै पनि समितिमा बस्न नपाउने व्यवस्था गरिएको छ। 


२)शिक्षा विद्येयकमा शिक्षक स्थानीय, जिल्ला, प्रदेश र केन्द्रिय स्तरको कार्यकारणी समिति बस्न नपाउने व्यवस्था छ। 


३) ऐनले यदी कुनै पनि राजनैतिक दलमा आवद्ध हुनका लागि आफ्नो पद त्याग गर्नुपर्ने उल्लेख छ।


४)उच्च माध्यामिक विद्यालयमा कार्यरत शिक्षकले अस्थायी अध्यापन अुनमति पत्र लिनुपर्ने उल्लेख छ। 


५)उच्च माविमा कार्यरत शिक्षकलाई आयोगले यो  दफा प्रारम्भ भएको मितिले ५ महिना भित्र अस्थायी अध्यापन अनुमति पत्र दिईने छ। 
६)अस्थायी अध्यायन अनुमति पत्र पाएका शिक्षकले पाँच वर्ष भित्र आयोगबाट अध्यायन अनुमति पत्र दिईने छ। 


७)माध्यामिक शिक्षक पदका लागि आयोगबाट तोकिए बमोजिमको पहिलो विज्ञापनमा उम्मेदार हुन उमेरको हद नलाग्ने उल्लेख गरिएको छ।  
 


 

More form the Internet

loading...