Suvadin, Home

सर्वाेच्चमा शुरू भयाे प्रा.डा. गाेविन्द केसीकाे बयान!

सर्वाेच्चले प्रा.डा. केसीलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे सर्वोच्चमा उपस्थित गराउन आदेश दिएको थियो। उनलाई तोकिएकै समयमा अदालतमा उपस्थित गराइएपनि ६ घण्टा ढिला बयान शुरू भएकाे हाे। न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसको संयुक्त बेञ्चले केसीकाे मुद्दा हेर्ने सर्वाेच्चले जनाएकाे छ।

काठमाडौं, २५ पुस – प्रा.डा. गाेविन्द केसीमाथि लागेकाे मुद्दामा बयान शुरू भएकाे छ। केसीलार्इ अदालतकाे मर्यादामा अाँच पुग्ने अभिव्यक्ति दिएकाे अाराेपमा अवहेलना मुद्दा दायर गरिएकाे छ।

सर्वाेच्चमा पुर्याइएकाे ६ घण्टापछि डा. केसीलार्इ बयान लिन शुरू गरिएकाे हाे। न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसको संयुक्त बेञ्चले केसीकाे मुद्दा हेर्ने सर्वाेच्चले जनाएकाे छ। 

सर्वाेच्चले प्रा.डा. केसीलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे सर्वोच्चमा उपस्थित गराउन आदेश दिएको थियो। उनलाई तोकिएकै समयमा अदालतमा उपस्थित गराइएपनि ६ घण्टा ढिला बयान शुरू भएकाे छ।


 

More form the Internet

loading...