Suvadin, Home

सुदुरपश्चिमाञ्चल विश्वविद्यालयमा ईन्टीग्रीटि फोरम गठन

फोरमको अध्यक्षमा शिक्षा संकायका चन्द्रदेव बडुलाई चयन गरिएको सल्लाहकार दिनेश सिंह महराले बताए ।

महेन्द्रनगर, २४ मंसिर - सुदुरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पसमा ईन्टीग्रीटि फोरम गठन गरिएको छ। केन्द्रीय क्याम्पसका विद्यार्थी सम्मिलीत फोरम आईतबार एक कार्यक्रमकाबिच गठन गरिएको हो।

फोरमको अध्यक्षमा शिक्षा संकायका चन्द्रदेव बडुलाई चयन गरिएको सल्लाहकार दिनेश सिंह महराले बताए। उनका अनुसार उपाध्यक्षमा पदमराज भट्ट, भावना भट्ट र सचिवमा सुरेन्द्र साउद, सह सचिवमा जय प्रकास पन्त र कोषाध्यक्ष रेखा पाण्डेय चयन भएका छन्।

त्यस्तै सदस्यहरुमा जयन्ती अवस्थी, कमला विष्ट, हितेश चन्द, नरेन्द्र नगरी, कस्तुरा भट्ट, सपना सुनार, हर्क बहादुर बोहरा र राजन सार्की चयन भएका छन्।


 

More form the Internet

loading...