Suvadin, Home
झन्डै सात हजारभन्दा बढी बौद्धिक चोरी सम्बन्धी घटना भएको पनि हालै सार्वजनिक विवरणमा जनाइएको छ। आधिकारिक तथ्यांक अनुसार, बौद्धिक चोरी सम्बन्धी अपराधका घटनामध्ये झन्डै ९२ प्रतिशत अर्थात ३५ सयवटा उलंघनका घटना ट्रेडमार्क सम्बन्धी रहेका छन्।

बेइजिङ, माघ १२– चीनमा सन् २०१६ मा बौद्धिक चोरी सम्बन्धी अपराध गर्ने झण्डै ३ हजार ८ सय जनालाई पक्राउ गरेर कारबाही गरिएको अधिकारीहरूले जनाएका छन्।

झन्डै सात हजारभन्दा बढी बौद्धिक चोरी सम्बन्धी घटना भएको पनि हालै सार्वजनिक विवरणमा जनाइएको छ। आधिकारिक तथ्यांक अनुसार, बौद्धिक चोरी सम्बन्धी अपराधका घटनामध्ये झन्डै ९२ प्रतिशत अर्थात ३५ सयवटा उलंघनका घटना ट्रेडमार्क सम्बन्धी रहेका छन्। बाँकी घटना प्रतिलिपि अधिकार र व्यापारिक गोपनीयता सम्बन्धी रहेको पनि अधिकारीले जनाएका छन्।रासस/बसिन्ह्वा


 

More form the Internet

loading...