Suvadin, Home

Cover Image

अष्ट्रेलियामा सात नेपालीमा कोरोनाको संक्रमण

अस्ट्रेलियामा सात जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमित सबै विध्यार्थी हुन् ।

काठमाडौं । अस्ट्रेलियामा सात जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमित सबै विध्यार्थी हुन् ।

अष्ट्रेलियाको ग्रानभिल क्षेत्रमा बस्ने नेपाली विध्यार्थीको स्वास्थ्य परिक्षण गर्दा सात जनामा कोरोनाको संक्रमण देखिएको हो ।

उनीहरू सबैलाई आइसोलेसनमा राखिएको छ । मेलवर्नमा बस्ने तीन नेपालीमा समेत कोरोना संक्रमण देखिएको अष्ट्रेलियामा रहेको नेपाली दुतावासका अधिकारीले जनाएका छन् ।


 

More form the Internet

loading...