Suvadin, Home

प्रधानमन्‍त्रीको  ‘स्टेन्ट’ निकालियो

प्रधानमन्त्री केपी ओलीको पिसाब नलीमा राखिएको ‘स्टेन्ट’ निकालिएको छ । 

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको पिसाब नलीमा राखिएको ‘स्टेन्ट’ निकालिएको छ । 

दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि फलोअप स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका ओलीको आइतबार पिसाब नलीमा राखिएको स्टेन्ट निकालिएको हो । 

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा‌. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीको पिसाब नलीमा राखिएको स्टेन्ट निकालिएको बताए ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि फागुन १९ गते अस्पताल भर्ना भएका थिए । फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएकोमा उनलाई २९ डिस्चार्ज गरिएको थियो ।
सेकेन्ड मेन पार


 

More form the Internet

loading...