Suvadin, Home

नागरिक अस्पतालमा तोडफोड 

३६ वर्षीया उशा बस्नेतलाई बुधबार राति छाती दुखेको भन्दै अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो। उनको राती नै मृत्यु भएको थियो। उनको मृत्यु भएको कारण माग्दा अस्पतालले जवाफ नदिएपछि आफन्तले अस्पताल तोडफोड गरेका हुन्।
नागरिक कम्युनिटी अस्पताल। 

काठमाडौं, असार ७ – भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा गएराति उपचारका लागि लगिएको बिरामीको मृत्यु भएपछि अस्पताल तोडफोड भएको छ।

३६ वर्षीया उशा बस्नेतलाई बुधबार राति छाती दुखेको भन्दै अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो। उनको राती नै मृत्यु भएको थियो। उनको मृत्यु भएको कारण माग्दा  अस्पतालले जवाफ नदिएपछि आफन्तले अस्पताल तोडफोड गरेका हुन्।


 मृतक उशाका श्रीमान रामकृष्ण बस्नेतले अस्पतालकै गल्तीका कारण श्रीमतीको मृत्यु भएको दाबी दाबी गरेका छन्। चिकित्सकको लापरवाहीले मृत्यु भएकाले आफन्तले कारबाहीका लागि समेत माग गरेका छन्। 


 

More form the Internet

loading...