Suvadin, Home

विद्यालय अक्षयकोषमा २० लाख संकलन

कुर्घा –७ गुर्जाङस्थित खड्कदेवी प्राथमिक विद्यालयले संचालन गरेको अभियानबाट हालसम्म स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्तिबाट २० लाख संकलन प्राप्त भएको विद्यालयका प्रधानाध्यापक कुलराज शर्माले जानकारी दिए।

गुल्मी, माघ १०- गुल्मीको एक विद्यालयले अक्षयकोष स्थापनाका लागि आर्थिक संकलन अभियानलाई तीव्रता दिएको छ।

कुर्घा –७ गुर्जाङस्थित खड्कदेवी प्राथमिक विद्यालयले संचालन गरेको अभियानबाट हालसम्म स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्तिबाट २० लाख संकलन प्राप्त भएको विद्यालयका प्रधानाध्यापक कुलराज शर्माले जानकारी दिए।

विद्यार्थीको लागि निःशुल्क रुपमा दिवा खाजा, पोसाक र कपि कलमको सुविधा र सहयोग गर्ने लक्ष्यसहित विद्यालयले ३० लाखको अक्षयकोष स्थापना गर्ने उद्देश्य रहेको जनाएको छ। रासस


 

More form the Internet

loading...