Suvadin, Home

Cover Image

जन्मिएको ३० घन्टापछि शिशुमा कोरोना संक्रमण

चीनको वुहान प्रान्तबाट फैलिएको नोबेल कोरोना भाइरसको संक्रमण दिनहुँ फैलिँदो छ । दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ ।

एजेन्सी । चीनको वुहान प्रान्तबाट फैलिएको नोबेल कोरोना भाइरसको संक्रमण दिनहुँ फैलिँदो छ । दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ ।

चीनको यसै प्रान्तमा एन नवजात शिशुमा पनि कोरोनाको संक्रमण फेला परेको छ । जन्मिएको ३० घन्टापछि शिशुमा कोरोनाको संक्रमण देखिएको बताइएको छ । 

बुधबार चिनियाँ सञ्चारमाध्यमहरूले यस घटनाको पुष्टि गरेका छन् । आमालाई कोरोनाको संक्रमित रहेको र उनीबाट जन्मिएको बच्चामा पनि संक्रमण भेटिएको सञ्चारमाध्यममा उल्लेख छ ।


 

More form the Internet

loading...