Suvadin, Home

काठमाडौंका ५० भन्दा बढी शैय्याका अस्पताललाई अत्यावश्यक बाहेकका सेवा रोक्न निर्देशन

काठमाडौंका ५० वा सोभन्दा बढी शैय्या भएका अस्पताललाई ओपीडी सेवा र अप्रेसन सेवा चैत्र मसानतसम्म बन्द गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।  

काठमाडौं । काठमाडौंका ५० वा सोभन्दा बढी शैय्या भएका अस्पताललाई ओपीडी सेवा र अप्रेसन सेवा चैत्र मसानतसम्म बन्द गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।  

मन्त्रालयले तत्काल आवश्यक नपर्ने स्वास्थ्य परीक्षण तथा शल्यक्रियासम्बन्धी सेवाहरू चैत मसान्तसम्म बन्द गर्न स्वास्थ्य निर्देशन दिएको हो ।

मन्त्रालयले शुक्रबार १५ बुँदे निर्णय सार्वजनिक गर्दै यस्तो निर्देश दिएको हो । यस्तै मन्त्रालयले संकास्पद बिरामीहरुलाई पहिलो प्राथमिकतामा राखेर उपचार गर्न सबै अस्पतालहरुलाई निर्देशन समेत दिएको छ ।


 

More form the Internet

loading...