Suvadin, Home

स्वस्थ रहनका लागि ३० दिनको उठबस, यस्तो छ तालिका

एजेन्सी । तपाईं आफूलाई स्वस्थ र निरोगी राख्न चाहनुहुन्छ ? यो कुरा पक्का छ : उत्तर शतप्रतिशत हो भन्ने नै आउँछ । त्यसो हो भने, आउनुहोस्, तपाईं दैनिक रुपमा यो तालिकाअनुसार उठबस गर्ने बानी बसाल्नुहोस् ।

दिन ०१ : ५० पटक
दिन २ : ५५ पटक
दिन ३ : ६० पटक
दिन ४ : आराम
दिन ५ : ७० पटक
दिन ६ : ७६ पटक
दिन ७ : ८० पटक
दिन ८ : आराम
दिन ९ : १०० पटक
दिन १० : १०५ पटक
दिन ११  : ११० पटक
दिन १२  : आराम
दिन १३ : १३० पटक
दिन १४ : १३५ पटक
दिन १५ : १४० पटक
दिन १६ : आराम
दिन १७ : १५० पटक
दिन १८ : १५५ पटक
दिन १९ : १६० पटक
दिन २० : आराम
दिन २१ : १८० पटक
दिन २२ : १८५ पटक
दिन २३ : १९० पटक
दिन २४ : आराम
दिन २५ : २२० पटक
दिन २६ : २२५ पटक
दिन २७ : २३० पटक
दिन २८ : आराम
दिन २९ : २४० पटक
दिन ३० : २५० पटक

एक पटक यो तालिकालाई आफ्नो दैनिक जीवनमा अपनाएर हेर्नुहोस् र आफैं महसूस गर्नुहोस्, तपाईंको शारीरिक स्वस्थतामा कत्तिको फरक आउँदो रहेछ । यो कुरा पक्का छ : यो उठबसले तपाईंको शरीरलाई तन्दुरुस्त र फुर्तिलो बनाउनेछ ।

एकाध महिना यही प्रक्रियालाई अपनाउनुहोस् । त्यसपछि तपाईं हप्ताको दुई पटक आराम गरेर दैनिक रुपमा २५० उठबस गर्ने बानीलाई आफ्नो जीवनको हिस्सा बनाउ सक्नुहुनेछ । यसो गर्नुभयो भने एउटा कुरा पक्का छ : तपाईंको शरीर तन्दुरुस्त र स्वस्थ रहनेछ, अल्छीपना र रोगहरु तपाईंबाट टाढा भागेर जानेछ ।


 

More form the Internet

loading...