Suvadin, Home

Cover Image

नियमित ल्वाङ खानाले स्वास्थलाई फाइदैं-फाइदा !

धार्मिक रुपमा ल्वाङलाई विशेष महत्वको साथ लिने गरिन्छ। यो बोटमा फुल्ने बासनादार फूल हुन्छ। जसलाई सुकाएरु मसला बनाइन्छ।

काठमाडौं,२७ माघ- धार्मिक रुपमा ल्वाङलाई विशेष महत्वको साथ लिने गरिन्छ। यो बोटमा फुल्ने बासनादार फूल हुन्छ। जसलाई सुकाएरु मसला बनाइन्छ।

जसमा औषधीय गुणयुक्त युजेनल नामक तत्व रहेको हुन्छ । त्यसले स्वास्थ्य सम्बन्धी विभिन्न समस्या समाधान गर्न सहयोग गर्दछ। आउँनुहोस ल्वाङका केही फाइदाहरु जानौं,

  • ल्वाङ नियमित सेवन गर्दा मुखमा सेलाइवा नामक रस बढी नै उत्पादन हुन्छ। जसले खाना पचाउन मद्दत गर्नुका साथै एसिडिटीको समस्याबाट छुट्कारा दिलाउँछ।
  • ल्वाङको सेवनले रोगप्रतिरोधी क्षमतामा वृद्धि हुन्छ । यसमा एन्टिअक्सिडेन्टको मात्रा अत्यधिक हुने भएकाले छालालाई नरम र चम्किलो बनाइराख्न मद्दत पुग्छ।
  • ल्वाङमा हुने पोटासियम र भिटामिन एको मात्राले शरीरमा कमजोरीपन आउने समस्या हटाउन सहयोग गर्छ।
  • ल्वाङले आँखाको ज्योतिलाइ कायम राख्न मद्दत गर्छ । साथै, पिनासको जोखिम कम गर्छ।
  • ल्वाङ हालेको चिया नियमित पिउँदा दाँत बलियो हुने, मुखभित्रका घाउ निको हुने गर्छ । त्यसैगरी, कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्छ। एजेन्सी

 


 

More form the Internet

loading...