Suvadin, Home

विश्वको यस्तो ठाउँ जहाँ विवाह गर्नलाई केटा पाइदैंन!

रुसका महिलाहरुको पनि हालत उस्तै छ। केटाहरुको सख्यामा अत्याधिक कमी भएको कारण त्यहाँका केटीहरु जो पायो त्यहि केटासँग विवाह गर्न बाध्य भएका हुन। यस्तै अस्ट्रेलियामा पनि पुरुषहरुको खडेरी नै पर्न थालेको छ।

काठमाडौं, २३ माघ-विवाह गर्न केटा नपाएपछि ब्राजिलका युवतीहरु युवतीहरु सामुहिक रुपमा केटाको खोजीमा गर्न थालेका छन्। ब्राजिलको नोइभा डो कोर्डेरियो गाउँमा ६ सय  अविवाहित महिलाहरु रहेका छन्।

ती मध्ये अधिकांश ३५ वर्ष मुनिका रहेका जनाइएको छ। ६ सय जना अविवाहित महिला भएको गाउँमा १ जना पुरुष पनि अविवाहित नरहेको पाइएको छ। तर महिलाले नै भरिएको त्यो शहरमा महिलाकै बोलवाल रहेको छ। विवाहको लागि पुरुष नपाए पछि उनीहरु तनावमा रहेका छन्।

रुसका महिलाहरुको पनि हालत उस्तै छ। केटाहरुको सख्यामा अत्याधिक कमी भएको कारण त्यहाँका केटीहरु जो पायो त्यहि केटासँग विवाह गर्न बाध्य भएका हुन। यस्तै अस्ट्रेलियामा पनि पुरुषहरुको खडेरी नै पर्न थालेको छ।

जहाँ १ सय जना महिलामा ९८ जना मात्र पुरुष रहेका छन्। यो अवस्थालाई हेर्ने हो भने दशौँ हजार पुरुषको कमी भएको पाइन्छ। तर चीनमा भने महिलाको कमी रहेको छ। चीनमा अबको केही वर्षपछि २५ प्रतिशत महिला अविवाहित बस्नु पर्ने बाध्यता रहेको पाइएको छ। एजेन्सी


 

More form the Internet

loading...