Suvadin, Home
Nepal life 3.22M

सि.जी.का वासिङ्ग मेसिनहरुको बढ्दो माग

उक्त वासिङ्ग मेसिनहरुमा धेरै भन्दा धेरै विशेषताहरु रहेको र नेपाली समाजमा सुहाउँदो मूल्य भएकै कारण आज उक्त वासिङ्ग मेसिनहरुको माग एकदमै बढेको सि.जीका डिलर महानुभावहरुले बताएका छन्।

काठमाडाैं, १७ वैशाख – बढ्दो आधुनिकरण र व्यस्तताको कारण सि.जी.ले आफ्नो ग्राहक महानुभावहरु लाई ध्यानमा राखि विभिन्न आकर्षक स्वरुप तथा विशेषताहरु भएको वासिङ्ग मेसिनहरु नेपाली बजारमा ल्याएको छ।

उक्त वासिङ्ग मेसिनहरुमा धेरै भन्दा धेरै विशेषताहरु रहेको र नेपाली समाजमा सुहाउँदो मूल्य भएकै कारण आज उक्त वासिङ्ग मेसिनहरुको माग एकदमै बढेको सि.जीका डिलर महानुभावहरुले बताएका छन्।

उनीहरुको भनाई अनुसार उक्त वासिङ्गहरु हेर्दा एकदमै राम्रो, जस्तो सुकै ठाउँमा पनि सजिलै राख्न सकिने र मोटरमा १० वर्षको वारेण्टी भएकै कारण यसको माग ह्वातै बढेको दाबी गरेका छन्।


 

More form the Internet

loading...