Suvadin, Home

विश्व आदिबासी जनजाति दिवसकाे उल्लास

‘पहिचानसहितको संघीयताका लागि संविधान संशोधन, हाम्रो अभियान’ नारा तय गरिएकाे थियाे। कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवा थिए। प्रधानमन्त्री देउवाले नेपाल बहुजातीय बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले सबैले मिलेर बस्नु पर्ने बताएका छन्।
कार्यक्रममा राखिएकाे स्टल। तस्वीरः सन्ताेषराज पाण्डे/शुभदिन

काठमाडाैं, साउन २६ - विश्व आदिबासी जनजाति दिवस काठमाडाैंमा विशेष कार्यक्रमकाे अायाेजना गरी मनाइएकाे छ। २३औँ आदिबासी दिवसकाे अवसरमा नेपाल आदिबासी तथा जनजाति महासंघले समाराेह आयोजना गरेकाे हाे।

‘पहिचानसहितको संघीयताका लागि संविधान संशोधन, हाम्रो अभियान’ नारा तय गरिएकाे थियाे। कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवा थिए। प्रधानमन्त्री देउवाले नेपाल बहुजातीय बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले सबैले मिलेर बस्नु पर्ने बताएका छन्।

कार्यक्रममा विभिन्न आदिबासी महासंघका संस्थापक अध्यक्ष मल्ल के सुन्दरले हरेक राजनीतिक आन्दोलनमा पहिचानसहितको हक अधिकारहरू घोषणा गरिएकाे उल्लेख गर्दै अधिकार स्थापित गर्न अाग्रह गरेका छन्।


 

More form the Internet

loading...